• Friday, 18 September 2020

    मेरो बारेमा



     मेरो जन्म वि.स. २०५६ भदौ २८ गतेको दिन नेपालको खोटाङ जिल्ला अवस्थित ऐसेलुखर्क ७ बेब्लामा भएको हो । म एक निम्न बर्गिय किसान को घरमा जन्म लिएको ले मेरो बाल्यकाल खोटाङ मै गाई गोरु बाख्रा पाठा संगै बन जङ्गल पाखा पखेरा घाँस दाउरा गर्दै बिते ।म ४ बर्षको हुदा औपचारिक शिक्षाको शुरूवात गाउँ मै श्री जालपा प्राथमिक बिधालय बेब्ला बाट भयो । पढाइतिर रुचि हुनाले मेरो पहिलो बर्ष नै सर्बोत्कृष्ट अङ्क सहित स्कुल प्रथम बाट शिक्षाको यात्रा अगि बढ्यो ।



    pra win dahal

    Author & Editor

    prawin dahal Author Editor

    0 comments:

    Post a Comment